डिप्लोमा

ना. [अङ्.]

  1. शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको, योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि; स्नातक तह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)