डिबिया

ना. [डिब्बा+इया]

  1. मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी।
  2. टिन आदिको बट्टा; डिब्बा; कुपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)