डिब्बा
ना. [सं. डिम्ब]
- बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा।
- मानिस बस्ने रेलको कोठा; डब्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. डिम्ब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)