डिभिजन बेन्च

ना.

  1. फुल बेन्चभन्दा तल्लो सिङ्गल बेन्चले गरेको फैसलाउपर पुनर्विचार गर्ने दुई जना न्यायाधीशहरू भएको बेन्च वा सभा; खण्डन्यायाधिकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)