डिमरेज

ना. [अङ्.]

  1. गोदाम आदिमा रहेका मालसामान अधिक समय रहनाले तिर्नुपर्ने हर्जाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)