डिमाईना. [अङ्.]लमाइ बाइस इन्च र चौडाइ अठार इन्च भएको कागतको नाप।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)डिमरेज डिमाई साइज