डिम्ब

ना. [सं.]

  1. चरा आदिको फुल; डिम्बा।
  2. डरले कराउँदाको शब्द; चिच्च्याहट।
  3. कलह; झगडा।
  4. बच्चो; बालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)