डिम्बनली

ना.

  1. डिम्बाशयबाट गर्भाशयमा डिम्ब आउने नली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)