डिम्बस्खलन

ना. [सं.]

  1. डिम्बाशय वा अण्डाशयबाट पूर्ण रूपले विकसित डिम्ब झर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)