डिम्बर

ना.

  1. कागतीका जत्रा दाना हुने, भित्र मसिना गेडा भएको, भदौअसोजतिर पाक्ने काँडादार जङ्गली फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)