डिम्बाशय
ना. [सं.]
- स्त्री जननेन्द्रियमा पाठेघरभन्दा पनि भित्रतिर रहेको, डिम्ब बनेर त्यसको विकास हुने स्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)