डिम्बिका

ना. [सं.]

  1. कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री; वेश्या।
  2. पानीको फोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)