डिम्म

क्रि.वि. [अ.मू. डिम्+म]

  1. जिउमा मुड्कीले हान्ने किसिमले; ड्याम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)