डिसमिस
ना. [अङ्.]
- श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला; खारेजी; बर्खासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)