डिसेम्बर

ना. [अङ्.]

  1. ग्रेगोरी पात्रोअनुसार मङ्सिर र पुस महिनाका बिचमा पर्ने एकतिसदिने, आखिरी महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)