डुँडुलो
ना. [डुँडो+उलो]
- हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो।
- डुँडो भएको। स्त्री. डुँडुली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डुँडो+उलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)