डुँडे/डुँडो

वि.

  1. हात वा गोडाका औँला नभएको।
  2. हात वा हर्थुङ्गो नभएको।
  3. छोटो हात भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)