डुगडुग
क्रि.वि. [अ.मू. डुग्+अ (द्वि.)]
- डमरु, ट्याम्को, सानो दमाहा आदि बजाउँदा ताल वा शब्द आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. डुग्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)