डुगडुगी

ना.

  1. छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को।
  2. कराईकराईकन सबैलाई सुनाएर फयल गरिने कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)