डुङडुङ

क्रि.वि. [अ.मू. डुङ् (द्वि.)]

  1. सडेगलेका वस्तु, खानेकुरा आदि बेसरी गनाउने भएर; ठसठस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)