डुङडुङी/डुङडुङ्ती

क्रि.वि.

  1. चर्कोसित गनाउने गरी; ठसठसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)