डुङ्गा

ना. [सं. द्रोण]

  1. नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसगुँस पारेर बनाइएको, बहना खियाएर चलाइने साधन; नाउ; नौका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)