डुन्डी
ना. [प्रा. डुम्ब+ई]
- छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा।
- त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. डुम्ब+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)