डुन्डु

ना. [सं. डुण्डुक]

  1. लसुनका पोटीमा गहुँ घुसारी रोपेर उमारिने गहुँकै बोटजस्तो र लसुनको स्वाद आउने एक किसिमको साग; साँखुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)