डुम्री
ना. [सं. उडुम्बर> डुम्बर> डुम्री]
- लाम्चा पात हुने, फूल नफुलीकनै अञ्जिरका जस्ता फल फल्ने, वरका जातको रुख वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. उडुम्बर> डुम्बर> डुम्री]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)