डुम्म

क्रि.वि. [अ.मू. डुम्+म]

  1. खानेकुरा धेरै खानाले वा वायु बढ्नाले पेट फुलेर वा ढुस्सिएर; टुन्न।
  2. कसैलाई डिम्क्याउँदा आवाज आउने चालमा; डिम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)