डुम सर्प

ना.

  1. शरीरमा ठाडा धर्काहरू देखिने एक जातको सर्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)