डुहुरे

वि. [डुहुरो+ए]

  1. सानो कद वा गाँठीको; लुरे; डुहुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)