डुहुरे मुसो

ना.

  1. सानो जातको मुसो।
  2. (लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)