डुहुरो मुसोना.सानो जातको मुसो।(लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)डुहुरो डूँड