डुहुरो

वि. [सं. दुर्बल]

  1. सलक्क नपरी खिएको; सानो कद वा गाँठीको; लुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)