डेउढी
ना. [सं. देहली]
- ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी।
- बाटो मोडिने वा सडक घुमेको ठाउँ; मोड; घुम्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. देहली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)