डेउढो

वि. [डेउढा+ओ]

  1. अरूसँग मिल्ने स्वभाव नभएको; डेब्रो; अड्भङ्ग्याहा; ड्यौढो।
  2. डेउढा वा छड्के (बाटो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)