डेक्ची
ना. [फा. देगच]
- थोरै बिट फर्केको, ठाडो र फराकिलो, पकाउने भाँडो; तपेस; डेक्ची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)