डेडो

वि. [प्रा. डेर]

  1. आँखा टेढो हुने वा टेढो भएर हेर्ने।
  2. कर्के; बाङ्गो (आँखा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)