डेढ

वि. [प्रा. डिवड्ढ]

  1. एक र आधा; साढे एक (१ १/२)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)