डेबरकाँडो

ना.

  1. सुन्तला रङको जरा र ठुलठुला काँडा हुने, चाँगेका जस्ता पात लाग्ने, पहेँला बाटुला फूल फुल्ने एक जातको लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)