डेब्रिनु
अ.क्रि. [डेब्रो+इ+नु]
- टेढो स्वभावको हुनु; टेढिनु।
- डेब्रो हुनु; बाउँटिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [डेब्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)