डेब्रो
वि.
- भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्कै थोक गर्ने; अधबेस्रो; बाउँटो।
- भनेको नटेर्ने; अटेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)