डोके

वि. [डोको+ए]

  1. डोको बोकेर मात्र पेटपालो गर्ने; डोको बोक्ने; डोकासँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)