डोकेसो
ना. [डोको+एसो]
- रुन्चे लागेका केटाकेटीलाई डोकाले छोपी पानी खन्याएर गरिने सजाययुक्त उपचार।
- चराचुरुङ्गी समात्ने डोकाको पासो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डोको+एसो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)