डोको
ना. [सं. डल्लक]
- बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, मालताल हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा बोकिने सोलीजस्तो भाँडो।
- सरकारी हुलाक बोकेबापत खान्कीका रूपमा केही जग्गा आदि पाइने पुरानो प्रचलनको रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)