डोब

ना. [सं. डिम्]

  1. सिलाइ, खोपाइ आदिको चिह्न।
  2. हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम; खत।
  3. कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो।
  4. चास (खेत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)