डोब्नु

स.क्रि. [डोब+नु]

  1. कोट, पाइन्ट आदि सिउँदा मिलानका निम्ति पहिले ठुलठुला टाँका गरेर तुन्नु वा फड्को मारेर सिउनु; डोब लगाउनु; चिनु लगाउनु।
  2. चोट वा घाउ लाउनु; खिल्नु।
  3. चोपल्नु; डुबाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)