डोरी

ना. [सं. डोर]

  1. बाबियो, धागो, पाट आदिले बाटिएको, पोयो लगाइएको वा नलगाइएको मोटो डोरो; लखाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)