डोरेँटो

ना. [डोरो+एटो]

  1. एक-दुई जना मात्र हिँड्न हुने सानो बाटो; गोरेटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)