डोरेपिङ

ना. [डोरे+पिङ]

  1. रुखको हाँगामा बाँधेर दुईतिर मोटो डोरी झुन्ड्याई तल काम्रो हालेको मच्चाएर खेलिने पिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)