डोरो
ना. [सं. डोर]
- बुन्ने, बाँध्ने आदि काम लिइने कपास, ऊन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु; धागो; सुत।
- पिठो, चुन आदि धुलो वस्तु खसालिएको सोझो धर्को; रेखा।
- रक्षासूत्र।
- बाटो; गोरेटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)