डोल
ना. [प्रा. डोल< सं. दोल]
- इनारबाट पानी झक्न उपयोग गरिने डल्लो खालको भाँडो।
- दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो, सोतो जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. डोल< सं. दोल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)