डोला

ना. [सं. दोल+आ]

  1. मानिसले बोक्ने झोलुङ्गोजस्तो लामो सवारी; डोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)